लर्डश मैदानमा हुने एमसीसी र नेपाल बीचको खेल कसरी लाइभ हेर्ने ?

लन्डन । लन्डनको लर्डश मैदानमा मंगवार हुने नेपाल र एमसीसी बीचको खेल घरमै बसेर अनलाइनमा समेत हेर्न मिल्ने भएको छ । बेलायतको चर्चित मैदान लर्डस् खेल युट्युव च्यानल र फेशबुक पेज मार्फत प्रत्यक्ष हेर्न पाइने भएको छ । युट्युव च्यानलले खेलको प्रत्यक्ष प्रशारण गर्ने जनाएको छ । त्यस्तै लर्डस्को फेसबुक पेजमा पनि यो खेल हेर्न … Continue reading लर्डश मैदानमा हुने एमसीसी र नेपाल बीचको खेल कसरी लाइभ हेर्ने ?